Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


गठबन्धन बैठक : शीर्षमै ‘बार्गेनिङ’

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएको छ । गठबन्धनले बनाएको कार्यदलको

निलम्बित प्रधानन्यायाधीशसँग बयान : ४३–४४ प्रश्न सोध्ने तयारी

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेको महाअभियोग आरोपबारे ‘भावनात्मक’ जवाफ दिएका छन् । उनीमाथि संसद्को महाभियोग सिफारिस समितिले आज बिहीबार फेरि बयान लिँदै छ । समितिमा बुधबार उपस्थिति

गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा सहमति भएन, बिहीबार फेरि बैठक बस्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक निष्कर्षमा नपुगी सकिएको छ । बुधबार साँझ ५ देखि ८

बैंक अफ काठमाण्डूका ग्राहकलाई ‘मेरो स्टोर’मा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई मेरो स्टोरमा १० प्रतिशत छुट हुने भएको छ । बैंक अफ काठमाण्डू र मेरो स्टोरबीच १० प्रतिशत दिने सम्झौता भएको हो । ग्राहकले

मधेश प्रदेशमा पहिलो अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल हुँदै

बारा । मधेश प्रदेशमै पहिलो पटक नेपाल र भारतका क्लबको सहभागिता रहने गरी बाराको सिमरामा अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । सिमरा रंगशालामा भदौ २९ गतेदेखि

धनुषाका पूर्वजिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवम् मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै

नेपालको टी-ट्वान्टी वरीयता घट्यो

काठमाडौं । नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता एक स्थान घटेको हो । नयाँ वरीयतामा नेपाल

काठमाडौं फनपार्कलाई पनि दियो महानगरले अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको फनपार्कलाई राजश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ । भृकुटीमण्डपमा रहेको ‘फन पार्क’ले सञ्चालन भएदेखि नै महानगरपालिकालाई बुझाउनु पर्ने कर नतिरेको पाइएपछि

जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

काठमाडौं । न्याय परिषद्ले बाँके जिल्ला अदालतमा न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गरेको छ । परिषद्को बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । जिल्ला न्यायाधीश अधिकारीले न्यायिक विचलनमा परेर

प्रदीप गिरीको मृत्युले राजनीतिक चिन्तलशील जगतमा शुन्यता महशुस

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाले स्वर्गीय प्रदीप गिरीलाई अहिले सबैले वास्तविक प्रदीप गिरी खोजिरहेको भन्दै स्मरण गर्नुभएको छ । बुधबार स्वर्गीय गिरीको स्मृति सभामा बोल्दै पूर्वसभामुख ढुङ्गानाले गिरीको भौतिक