Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


क्रिस रकद्वारा ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार

एजेन्सी । हलिउड कमेडियन क्रिस रक ९४ औं ओस्कार अवार्ड समारोहमा थप्पड काण्डपछि चर्चामा छन् । क्रिस रकले सन् २०२३ मा हुने ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

आरजे सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै

काठमाडौं । चर्चित आरजे एवं पडकास्टर सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै छिन् । उनले सामाजिक सञ्जालमार्फत आफु आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९

स्वतन्त्र उम्मेदवारहरुको ‘लौरो अभियान’ घोषणा हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरूले आज बिहीबार साझा चुनाव चिन्ह र साझा घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । काठमाडौंको क्षेत्र नम्बर

ज्याकलिन फर्नान्डिजको मुद्रा अपचलनको मुद्दा समस्या बढ्यो

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको मुद्रा अपचलन (मनी लान्ड्रिंग) मुद्दाको समस्या सुल्झिनुको सट्टा झन् बल्झिएको छ । ज्याकलिनलाई बुधबार दिल्लीको पटियाला अदालतले २६ सेप्टेम्बरमा उपस्थित हुन आदेश दिएको छ

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा बुधबार सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु

लिभरपुलले न्युकासल युनाईटेडलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासल युनाईटेडलाई हराएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई २–१ ले हराएको हो । लिभरपुलका लागि रोबर्टो फिर्मिनो र फाबियो

आर्सनलको लगातार पाँचौं जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति एस्टन भिल्लालाई २–१ ले हराएर आर्सनलले पाँचौं जित निकालेको हो । आर्सनलका लागि ग्राबियल जिसस

रुसी नागरिकलाई युरोप प्रवेशमा कडाई गर्ने युरोपेली युनियनको निर्णय

काठमाडौं । युरोपेली युनियन (ईयु) ले रुसी नागरिकहरुलाई पनि युरोप प्रवेशमा कडाई गर्ने निर्णय गरेको छ । ईयु विदेशमन्त्रीहरुको बैठकले रुसी नागरिकलाई दिइने भिसामा कडाई गर्ने निर्णय गरेको हो ।

रुसद्वारा मुख्य पाइपलाईनबाट युरोपमा ग्याँस पठाउन बन्द

काठमाडौं । रुसले युरोपमा ग्याँस आपूर्ति गर्ने मुख्य पाइपलाईनहरु पूर्ण रुपमा बन्द गरेको छ । राज्य नियन्त्रित ग्याँस उत्पादक कम्पनी ग्याजप्रोमले ३ दिनका लागि भन्दै नोर्डस्टिम वानबाट ग्याँस आपूर्ति ठप्प