Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


उब्रिएको सिट मात्रै दिने कुरा स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलहरुले आगामी निर्वाचनका लागि बाँकि रहेको सिट मात्रै आफूहरुलाई दिने कुरा स्वीकार्य नहुने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा युवा

गठबन्धनका कारण देशको अर्थतन्त्र धरासायी भयो : शंकर पोखरेल

सिन्धुली । एमाले महासचिव शंकर पोखरेलले गठबन्धन सरकारमा देखिएकोे दलगत स्वार्थका कारण देशको अर्थतन्त्र धरासायी भएको आरोप लगाउनुभएको छ । सिन्धुलीमा आयोजित कार्यक्रममा उहाँले सम्बृद्धि र दिगो विकासका लागि आउँदो

विधायन समितिबाट नागरिकता विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट नागरिकता सम्बन्धी विधेयक पारित भएको छ । बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको समितिका सचिव मनोज गिरीले जानकारी

नेपाल एयरलाइन्सका अध्यक्षले संस्थालाई तहस नहस बनाए : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनाएको आरोप लगाउनुभएको छ । मन्त्री श्रेष्ठले एयरलाइन्सले सबै आन्तरिक तथा बाह्य जहाजलाई उडान गर्न नसकेको

‘लाल सिंह चड्डा’ फ्लप भएपछि पारिश्रमिक नलिने आमिरको घोषणा

एजेन्सी । भारतीय अभिनेता आमिर खानले फिल्म ‘लाल सिंह चड्डा’ असफल भएपछि पारिश्रमिक नलिने घोषणा गरेका छन् । बहिष्कारको प्रवृत्तिले फिल्मले बक्स अफिसमा ठूलो नोक्सान बेहोर्नुपरेको छ । ४ वर्षपछि

नारायणहिटीलाई राजतन्त्र कालको मात्रै संग्रहालय बनाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा

फिल्मफेयर अवार्ड : रणवीर सिंह उत्कृष्ट अभिनेता र कृति सेनन उत्कृष्ट अभिनेत्री

एजेन्सी । ६७ औं भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ। फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह, उत्कृष्ट अभिनेत्री कृति सेनन र सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ ले अवार्ड प्राप्त गरेका छन् ।

जबराको अभिव्यक्ति सीमा भन्दा बाहिर : सचेतक विश्वकर्मा

काठमाडौं । नेपाली काँग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधवार बयान

अनुदानमा विचौलिया हावी हुदाँ किसान मारमा

ओखलढुंगा । सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदानमा विचौलिया हावी भएको ओखलढुंगाका बाख्रापालक किसानहरुले बताएका छन् । उनीहरुले वास्तविक किसानले अनुदान नपाएको गुनासो गरेका छन् । फर्म दर्ता गरेकै भरमा

शान्तिपूर्ण निर्वाचनका लागि प्रहरी अभियान

बारा । प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका–६ बस्ने सञ्जिब जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको