२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


हिटर बाल्दा होस पुर्‍यानुहोस्, कसरी यसले हावामा रहेको अक्सिजनलाई जलाउँछ ?

काठमाडौं । चिसो मौसममा कोठालाई न्यायो बनाउन हिटरको प्रयोग गर्ने गरिन्छ । अत्यधिक विद्युतीय हिटरको प्रयोगले विभिन्न खतरा निम्त्याउन सक्छ । लापरवाहीले हाम्रो ज्यान समेत जान सक्छ । हिटरकै कारण

अमेरिकाद्वारा नेपाललाई ४४ सय अक्सिजन सिलिण्डर सहयाेग

नेपालका विभिन्न भागका अक्सिजन सिलिण्डरको वितरण सुरु भइसकेको र केही हप्तामा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा सिलिन्डरहरू वितरण हुने दूतावासद्वारा जारी सूचना उल्लेख छ ।

म्याग्दी– अक्सिजनमा आत्मनिर्भर

म्याग्दी । म्याग्दी जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा

आलु चिप्सकाे प्याकेटमा अक्सिजन भर्दा करोडौंको नोक्सानी, ग्यास कम्पनीलाई कारबाहीको माग

आलु चिप्स, क्रन्ची र कुरकुरेको प्याकिङ गर्दा नाइट्रोजन ग्यास भरिने गरिन्छ । जसले यस्ता खाद्यवस्तुलाई लामो समयसम्म ताजा राख्न मद्दत गर्छ । तर अक्सिजन ग्यास भर्दा यस्ता खाद्यवस्तु ओसिने गरेको

बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीको उपचार सहजता आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीको विश्वास रहेको छ ।

इण्डोनेशियामा अक्सिजन अभाव

एजेनसी । कोरोना महामारीको चपेटामा फसेको इण्डोनेशियामा अक्सिजन अभाव हुन थालेको छ । कोरोनोको डेल्टा भेरिएन्ट तीब्र गतिमा फेैलिएपछि अस्पतालमा बिरामीहरुको चाप बढेसंगै अक्सिजन अभाव हुन थालेको हो । अक्सिजन

विश्व बैंकद्वारा नेपाललाई ९ सय ८२ वटा अक्सिजन कन्सेन्ट्रेटर सहयोग

विश्व बैंकले नेपाललाई महामारीमा तत्काल प्रतिकार्य, कोभिड खोप खरिद र स्वास्थ्य प्रणाली सुधार तथा तयारीका लागि १ सय ४ मिलियन डलर सहयोग गरेको छ ।

एनआरएनएकाे “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गतको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ काठमाण्डौं आइपुगेको छ ।

आनन्द फाउन्डेसनद्वारा नौ जिल्लामा एक सय वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

फाउन्डेसनले ताइवान एलजेम बौद्ध सोसाइटीको तर्फबाट मिलारेपा ध्यान केन्द्रबाट सहयोग गरेको १ सय वटा कन्सन्ट्रेट विभिन्न नौ वटा जिल्लामा वितरणको शुभारम्भ गरेको हो ।

जापानद्वारा १६० अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री सहयोग

जापानले १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, २५ थान ब्लड ग्यास एनालाइजर, २५ थान अल्ट्रासाउण्ड जापानीज एडको सहयोगमा जडान गरिएको छ । यस्तै जापान सरकारबाट ६ वटा एम्बुलेन्स आउने अपेक्षा