ओखलढुंगा । ओखलढुंगा उद्योग वाणिज्य संघले कोराना संक्रमितको उपचारका लागि अक्सिजन सहितको १० शैय्याको आइसोलेसन तयार गरेको छ । संक्रमित दिनहुँ बढिरहेका बेला सरकारी आइसोलेसनमा ठाउँ अभाव हुन थालेपछि संघले
बैतडी । बैतडीमा जनस्तरबाटै अक्सिजन सहयोग अभियान सञ्चालनमा रहेको छ । जिल्ला अस्पतालमा अक्सिजनको अभाव देखिएपछि जनस्तरबाटै उक्त अभियान सञ्चालन गरिएको हो । दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा जेठ २ गते
म्याग्दी । बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष संचालन गरिएको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ ।
सुरेन्द्र भण्डारीझापा । शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीको काम अहिले शान्ति सुरक्षामा मात्र केन्द्रित छैन । कोभिड– १९ को दोस्रो लहर शुरु भएसंगै कोरोना सक्रमितको संख्या झापामा ह्वात्तै बढ्नु,
काठमाडौं, जेठ ५ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने बताएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कुनै कम्पनी
विराज रोस्याराकैलाली । कोरोना महामारीका कारण मुलुकमा अक्सिजनको माग बढिरहेको छ । धनगढीमा एक सिलिन्डर अक्सिजन पाए २/३ घन्टा बिरामी बचाउन सकिन्थ्यो कि भनेर बिरामीका आफन्त सिलिन्डर बोकेर अक्सिजन प्लान्टमा
स्याङ्जा, जेठ ४ । पशुपंक्षि तथा कृषि विकास मन्त्री पद्मा कुमारी अर्यालको पहलमा गृह जिल्ला स्याङ्जाको लागि अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै
राजन कुईंकेल । मुलुक कोरोना महामारीको चरम संकटमा छ । दैनिक दुई अढाई सय व्यक्तिको मृत्यु भइरहेको छ । प्राणवायु मानिने अक्सिजन नपाएर आफ्ना प्रियजन भट्टयाक भट्टयाक मर्दै गरेको हेर्न
कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जनाको मृत्यु भएको छ ।
चीन सरकारले उपलब्ध गराएको सहयोगअन्तर्गत सोमबार दिउँसो ५ सय ७५ थान सिलिण्डर आइपुगेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।