काठमाडौं, जेठ १४ । अक्सिजन अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसले सरकारप्रति प्रश्न उठाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै देशमा
मुख्यमन्त्री गुरुङले मास्क लगाउन अनिवार्य गर्न, जागरण फैलाउन, एम्बुलेन्स रेगुलेटमा निगरानी राख्न, स्वास्थ्य मापदण्ड अपनाइ विकास र निर्माणलाई निरन्तरता दिन, एकद्वार प्रणालीबाट खाना खुवाउन निर्देशन पनि दिनुभएको छ ।
बैंकले सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमशः ६० र ४० थान अक्सिजन सिलिण्डर सहयोग गरेको बैंकका महाप्रबन्धक सञ्जीव मानन्धरले जानकारी दिनुभयो ।
संक्रमण जिते पछि पनि अक्सिजनको मात्रा घटेर र फोक्सोमा निमोनिया भएर जटिल समस्या भएका बिरामीमा केही समय समस्या रहेको देखिन्छ । केहीलाई लामो समय अक्सिजनको समेत आवश्यकता पर्ने चिकित्सकहरू बताउँछन्
बागलुङ । बागलुङमा अहिले दैनिक १ सय २० वटा सिलिण्डर खपत हुँदै आएको अस्पतालले जनाएको छ । अक्सिजन भर्ने ठाउँमासमेत अत्याबागलुङमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा अक्सिजनको अभाव देखिन थालेको
डोलराज रानाभाटचितवन । चितवनका अस्पतलामा अक्सिजनको अभाव भएको छ । भर्ना भएका सबै विरामीहरुलाई अक्सिजन आवश्यक पर्ने भए पनि अक्सिजन उद्योगले पर्याप्त आपूर्ति गर्न नसक्दा समस्या देखिएको छ । यहाँ
सिन्धुपाल्चोक । नेपाल चीन सीमा नाकाबाट हुने व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकवासीका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथामका लागि सिल्कले करिब साढे तीन सय थान
अन्त्यमा १६, १७ दिनको दिनमा हामी दुबैले कोरोनासँगको लडाईँमा विजय प्राप्त गर्यौं । कोरोनाले अब मलाई लडाउँछ होइन यो रोगसँगको लडाईमा जित हासिल गर्नेछु भनेर आफैमा दृढ विश्वास भई प्रतिवद्धता
रौतहट । रौतहटको चन्द्रपुरमा रहेको अस्थायी कोरोना अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको तयारी थालिएको छ । प्रतिनिधिसभा सदस्यको कोषबाट २० लाख रुपैयाँ प्रदेशसभा सदस्यको कोषसहित नगरपालिकाको बजेटबाट प्लान्टको निर्माण गर्न लागिएको
काठमाडौंको सामाखुसीमा काठमाडौं महानरपालिकाको आर्थिक सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका – नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा ८८ बेडको थेरापी सहितको अक्सिजन केन्द्रको स्थापना गरिएको छ ।