काठमाडौं । जापानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जापान सरकारले तर्फबाट जापानीजएडले बिहीबार विभिन्न स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
जापानले १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, २५ थान ब्लड ग्यास एनालाइजर, २५ थान अल्ट्रासाउण्ड जापानीज एडको सहयोगमा जडान गरिएको छ । यस्तै जापान सरकारबाट ६ वटा एम्बुलेन्स आउने अपेक्षा गरिएको परराष्ट्र मन्त्रायले जनाएको छ ।
मन्त्रालयले निरन्तर सहयोगका लागि जापानलाई धन्यवाद दिएको छ ।
प्रतिक्रिया दिनुहोस्