Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


युक्रेनमा रुसको हमलाबाट उर्जा संरचना ध्वस्त

एजेन्सी । रुसले क्रिसमस पर्वको दिन युक्रेनमा गरेको हमला सफल भएको जनाएको छ । इशाइ धर्मावलम्वीहरुको पर्व क्रिसमसको अवसर पारेर रुसले युक्रेनमाथि व्यापक हमला गरेको थियो । युक्रेनीहरु क्रिसमस मनाउन व्यस्त रहेको बेला क्षेप्यास्त्र र ड्रोनबाट हमला हुँदा राजधानी शहर किभमै कोलाहल मच्चिएको थियो । कतिपय युक्रेनी नागरिक बंकरमा लुकेका थिएभने कतिले मेट्रो स्टेशनमा रात…