एजेन्सी । विपक्षी दलका सांसदहरुको अभिव्यक्तिलाई लिएर टर्कीको संसदमा तोडफोड भएको छ । राष्ट्रपति रेसेर तैयिप एर्दोगानले सिरियामा मारिएका टर्कीका सेनाको अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै सांसदहरुबीच हात हालाहाल भएको हो । आक्रोसित सांसदहरुले बैठक कक्षमा कुर्सी प्रहार गरेको आरोप लगाइएको छ । विपक्षी दलले गत हप्ता सिरियाको इडलिबमा मरिएका सैनिकको अपमान गर्ने अभिव्यक्ति दिएको…