Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


कोरोनाविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले सकारात्मक परिणाम देखाएको दावी

एजेन्सी । कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले सकारात्मक परिणाम देखाएको खोप उत्पादक कम्पनीले दावी गरेको छ । पहिलो चरणमा खोप परिक्षण गरिएका ८ जना मानिसमा रोग प्रतिरोधक क्षमता वृद्धि भएको दावी अमेरिकी कम्पनी मोडर्नाले गरेको हो । परीक्षण नतिजा हिजो सार्वजनिक गर्दै कम्पनीले परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन…