Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


कोरोना कहर : भारतले चार सय बढी कैदीबन्दीलाई छाड्यो

एजेन्सी । दिल्लीको तेगाड जेल प्रशासनले ४ सय १९ जना कैदीबन्दी छाडेको छ । जेल प्रशासनले आज ती कैदीहरुलाई अन्तरिम जमानत र आपतकालीन जमानतमा छाडेको हो । अन्तरिम जमानतमा ३ सय ५६ कैहीलाई छाडिएको छ । अन्तरिम जमानत ४५ दिनको हुनेछ । त्यसैगरी ६३ कैदीलाई आपतकालीन जमानत दिएइको छ । यो ८ हप्ताको हुनेछ ।…