एजेन्सी, चैत्र १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा प्रेस सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने भन्दै ज्यान जानेको संख्या दुई लाख ४० हजारसम्म पुग्न सक्ने पनि बताए । सबै अमेरिकीलाई अनिवार्य रुपमा सामाजिक…