काठमाडौं, चैत्र २१ । काेराेना भाइरसकाे कहरमा फसेकाे विश्वमा विचित्रका अनेकन घटना देख्न र सुन्न पर्ने भएकाे छ । यहाँ न काेही मित्र रहने भए न शत्रु नै । यस्तै घटना ब्यहाेर्न परेकाे परेकाे छ फ्रान्सले । अनेकन माेर्चामा साथै लडेकाे आफ्नै मित्र भनिएकाे अमेरिकाले आफुले चीनसँग किन्न ठिक्क पारेकाे मास्क अपहरण शैलीमा उडाइदिएकाे हाे…