Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


भारतमा बल्यो कोरोना विरुद्ध दियो

काठमाडौं, चैत २३ । भारतमा लकडाउनको १२ औँ दिन आइतबा (आज) र राती ९ बजे ९ मिनेट घर घरमा विजुली बत्ति निभाएर दियो, मैनवत्ति वा टर्च बालेर कोरोना विरुद्धको लडाईंमा ऐक्यवद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई आज राती ९ बजे ९ मिनेटमा विजुली बत्ति निभाएर दियो, मैनबति वा टर्च बालेर ऐक्यबद्धता जनाउन…