एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणका लागि सरकारले देशव्यापी बन्द ‘लकडाउन’ को घोषणा गरेसँगै गरिब रूवान्डावासीको दैनिकी निकै कष्टकर बनेको र लकडाउनको समय लम्बिएका कारण यो पीडा थप गहिरो बनेको त्यहाँका यहाँका अधिकारीले बताएका छन् । सरकारले घोषणा गरेको लकडाउनसँगै प्रहरीले अत्यावश्यक काममा बाहेक सडकमा आवागमनमा रोक लगाएको छ । व्यापारीहरूले सानो भूपरिवेष्ठित मुलुक रूवाण्डामा खाद्यान्न अभावको…