Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


अमेरिकामा कोरोना भाइरसबाट एक लाखको मृत्यु, भारत संक्रमितको शीर्ष दश मुलुकमा

काठमाडौं, जेठ १२ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाख मानिसको मृत्यु भएको छ । विश्वभर ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा एक लाख व्यक्तिको मृत्यु भएको हो । त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ८६ हजार नाघेको छ । अमेरिकामा सबैभन्दा बढी न्यूयोर्कमा २३ हजार व्यक्तिको मृत्यु…