काठमाडौं । विश्वभर कोरोना महामारीका कारण २ लाख ८६ हजार ९ सय बढीको मृत्यु भएको छ । ४२ लाख ५१ हजार संक्रमित मध्ये करिब १५ लाख २५ हजार भन्दा बढी मानिस उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ८१ हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । बेलायतमा ३२ हजार ६५…