Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पेरुमा संक्रमितको संख्या बढ्दै

काठमाडौं, जेठ ८ । पेरुमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ भने तीन हजारभन्दा बढीको मृत्यु भएको छ । पेरुको करिब ३ करोड २० लाख जनसंख्या मध्ये एक तिहाई बसोबास गर्ने लिमा र तटीय शहर कालाओमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिको पछि पेरुमा सबैभन्दा बढी व्यक्ति संक्रमित…