Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


अष्ट्रेलियाली प्रधानमन्त्रीले ल्याए प्रतिबन्ध खुकुलो बनाउन तीन चरणको योजना

एजेन्सी, बैशाख २६ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको संक्रमण रोक्न लगाइएको प्रतिबन्ध खुकुलो बनाउन तीन चरणको योजना ल्याएका छन् । यो हप्तादेखि लकडाउन खुकुलो बनाउँदै लैजाने जानकारी दिँदै प्रधानमन्त्री मोरिसनले पहिलो चरण शुक्रबारबाटै थालनी भएको जनाएका छन् । उनका अनुसार घरमा पाँच जना अतिथि आउन सक्ने र घरबाहिर १० जना एकसाथ जम्मा हुन…