Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


कोरोनाका कारण दुई लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकैदिन २५ सयको ज्यान गयो

जेनेभा, वैशाख २५ । कोरोनाभाइरसका कारण विश्वभर दुई लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घन्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झन्डै एक हजारले वृद्धि भएको…