Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


विश्वका शीर्ष नेताहरु कोरोनाको खोप निर्माणमा ८ अर्ब डलर जुटाउन सहमत

एजेन्सी । विश्वका शीर्ष नेताहरु कोरोना भाइरसको खोप निर्माणमा ८ अर्ब डलर जुटाउन सहमत भएका छन् । यूरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरिएको कोषमा एक अर्ब डलर सहयोगको घोषणा गरेको छ । सहयोग गर्नेमा राष्ट्रसंघ, दातृ निकायलगायतका ३० भन्दा बढी मुलुक छन् । फ्रान्स, जर्मनी र साउदी अरेबियाले ५ सय मिलियन यूरो, जापानले ८…