Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


भारतमा कोरोना संक्रमितको संख्या ७८ हजार नाघ्यो, २५ सय बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा बुधबार एक दिनमा १३४ को मृत्यु भएको र यसपछि  प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ५४९…