एजेन्सी, बैशाख ३१ । अमेरिकामा आगामी अगस्त महिनाको शुरुवातसम्ममा एक लाख ४७ हजार मानिसको मृत्यु हुनसक्ने एक अध्ययनले देखाएको छ । यूनिभर्सिटी अफ वाशिंगटन इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुसन (आईएचएमई) ले कोरोना संक्रमणका कारण अगस्तको शुरुवातसम्ममा मृत्यु हुनेको संख्या एक ला ४७ हजार नाघ्ने जनाएको हो । आईएचएमईको मंगलवार सार्वजनिक प्रतिवेदनका अनुसार अमरिकामा कोरोना…