एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा पाँच हप्तापछि नयाँ कोरोना संक्रमित भेटिएका छन्। चीनमा शनिबार मात्रै १४ नयाँ कोरोना भाइरस संक्रमित भेटिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नयाँ भेटिएका संक्रमितमध्ये ११ जना जिलिन प्रान्तको सुलान सहरका रहेका छन् भने दुई जना विदेशबाट आएका हुन्। केही दिनअघि मात्रै चिनियाँ अधिकारीहरूले पूरै देशमा कोरोनाको जोखिम न्यून…