Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघ्यो

एजेन्सी, बैशाख ३० । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार नाघेको छ । २ लाख ८२ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसकै कर्मचारीहरुले…