एजेन्सी, बैशाख २७ । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ सरकार गठन गर्न फेरि अवसर दिइएको छ । राष्ट्रपति रेउभेन रिभ्लीनले प्रधानमन्त्री नेतान्याहुलाई संसदमा भएको अर्को दलसँग पनि मिलेर संयुक्त सरकार बनाउन अवसर दिएका हुन् । प्रधानमन्त्रीलाई नयाँ सरकार बनाउन दुई हप्ताको समय दिइएको छ । गत बिहीबार मात्र इजरायली संसदले नयाँ सरकार गठन गर्न सजिलो…