काठमाडौं, बैशाख २५ । कोरोना भाइरसको अध्ययन गरिरहेका चिनियाँ प्राध्यापक पिङ लीको अमेरिकामा गोली हानी हत्या गरिएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक ३७ वर्षीय ली आफनै निवासमा मृत फेला परेका हुन् । उनकोे टाउको, छाती, हात खुट्टा र गर्धनमा गोली लागेको छ । सफ्टवेयर इन्जिनियर हाउ गुले ली को…