Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


रक्सीमा ७० प्रतिशत कोरोना शुल्क, दिल्लीको रक्सी पसलमा किन्ने लामो भीड

एजेन्सी, वैशाख २३ । भारतमा रक्सीमा ७० प्रतिशतसम्म कोरोना कर लगाइएको छ । यद्यपि, रक्सी पसलमा किन्ने मानिसको ठूलो भीड लागेको छ  । करिब ४० दिनपछि रक्सी पसल खुल्दा किन्नेहरुको भीड लागेको हो । खरिदकर्ताहरुले भौतिक दूरी कायम नगर्दा नयाँदिल्लीका रक्सी पसलमा भीड नियन्त्रण गर्न प्रहरीले लाठी प्रहार नै गर्नुपरेको थियो । रक्सी किन्नेहरुको भीड…