Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


रूसमा एकैदिन १० हजार बढीलाई कोरोना संक्रमण

एजेन्सी, बैशाख २१ । पछिल्लो समय रूसमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस एकै दिन १० हजार मानिसमा संक्रमण भएको छ । पछिल्लो विवरण अनुसार आइतबारमात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । मार्च अन्तिम सातासम्म फाट्टफुट्ट मात्र संक्रमित रहेको रुसमा अप्रिल लागेसँगै संक्रमण ह्वात्तै बढेको हो । अहिले १ लाख ३४ हजारभन्दा…