काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । यस वर्षको पहिलो तीन महिनाको तथ्यांकअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर संकुचन देखा परेको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो संकुचन पैदा भएको हो । हालै सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४…