एजेन्सी । संयुक्त राज्य अमेरिकाले गत वर्ष सोमालियामा भएको हवाइ हमलामा नागरिहरुको हत्या गरेको स्वीकार गरेको छ । हवाइ हमलाका क्रममा २ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । तर अमेरिकाले उक्त घटनामा भएका हत्या आरोपको खण्डन गर्दै आएको थियो । हालै सार्वजनिक प्रतिवेदनमा सोमालिया, लिबिया र अन्य अफ्रिकी मुलुकहरुमा सशस्त्र…