Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


चीनमा कोरोना देखिएलगत्तै अमेरिकामा पनि फैलिएको अमेरिकी अनुसन्धानकर्ताहरुको दावी

एजेन्सी । अमेरिकाका धेरै शहरमा कोरोना भाइरस फैलिएको हुनसक्ने अुनमान गरिएको छ । न्युयोर्क टाइम्सले प्रकाशित गरेको अमेरिकी एक विश्वविद्यालयले गरेको अनुसन्धान प्रतिवेदन अनुसार अमेरिकामा कोरोनाका बिरामी देखा पर्नुअघि नै यसको महामारी फैलिएको हुनसक्ने अनुमान गरिएको छ । अमेरिकामा पहिलो पटक मार्च १ मा कोरोनाको पहिलो बिरामी फेला परेका थिए । त्यसअघि नै संक्रमण फैलिए…