एजेन्सी, बैशाख १३ । कोरोना भाइरसका कारण अमेरिकाको न्यूयोर्कमा पाँच महिनाकी बालिकाको मृत्यु भएको छ । न्यूयोर्क सिटीका अग्नि नियन्त्रक खेरेल ला सान्ता र शिक्षा बोर्डकी कर्मचारी लिन्ड्से ला सान्ताकी छोरीको कोभिड–१९ का कारण यो हप्ता निधन भएको हो । एक महिनासम्म उपचार गर्दा पनि पाँच महिनाकी जे–नातालीलाई निर्दयी कोरोनाले निल्यो । मुटुमा पहिलेदेखि नै…