Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


कोरोना भाइरस फैलाएको भन्दै चीनविरुद्ध मुद्दा !

एजेन्सी, बैशाख १० । कोरोना भाइरस नियतवश फैलाएको भन्दै अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने भएको छ । नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा अमेरिकी राज्य मिजुरीले चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीवरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको हो । मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने, ‘चिनियाँ सरकाले विश्वलाई कोभिड–१९ को जोखिम र संक्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन…