एजेन्सी, बैशाख ७ । भारतमा कोरोना भाइरसबाट ५२० जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या करिब १७ हजार पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १३ सयभन्दा बढी संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वभरमा १ लाख ६२ हजारभन्दा बढी व्यक्तिको मृत्यु हँदा कोरोनाबाट…