एजेन्सी । चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट आएको छ । आज सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको हो । गत वर्षको सोही अवधिमा वृद्धिदर ६ दशमलव ८ प्रतिशत थियो । कोरोना महामारीका कारण चिनियाँ अर्थतन्त्र सन् १९९२ पछि पहिलोपटक खुम्चिएको हो । कोरोना महामारीको केन्द्र बनेको चीनमा…