Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १८ पुग्यो (अपडेट)

एजेन्सी ।  दिल्लीको उत्तर–पूर्वी इलाकामा भड्किएको जारी हिंसामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १५० भन्दा बढी घाइते भएका छन् । गुरु तेग बहादुर अस्पतालका प्रबन्धक सुनिल कुमार गौतमका अनुसार हालसम्म १८ जनाको मृत्यु भएको हो । सोमबारबाट सुरु भएको प्रदर्शन आजसम्म पनि जारी छ । प्रदर्शनले उग्ररुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले…