Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


भारतमा वैशाख २१ गतेसम्म लकडाउन थप

एजेन्सी, वैशाख २ । भारतमा लकडाउन अर्थात् बन्दाबन्दीको आगामी मे ३ अर्थात् बैशाख २१ गतेसम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  २१ दिनदेखि जारी लकडाउनको समय मे ३ (वैशाख २१) सम्म थप्ने घोषणा गरेका हुन् । यसअघि देशमा जारी लकडाउन थप्नेबारेमा प्रधानमन्त्री मोदीले देशका कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए । मुख्यमन्त्रीहरुले…