Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिनेटमा अघि बढ्ने

वासिङ्टन, माघ १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने जनाइएको छ । बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले लगाएको उनीमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइनेछ । सिनेट अमेरिकी संसदको माथिल्लो सदन हो । त्यहाँ १०० जना सांसद रहनेछन्…