Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


इरानले मिसाइल आक्रमण गरेर बोइङ दुर्घटना गराएको आरोप

एजेन्सी । पश्चिमी नेताहरुले इरानले मिसाइल आक्रमण गरेर युक्रेनको बोइङ दुर्घटना गराएको आरोप लगाएका छन् । राजधानी तेहरान नजिकै दुई दिनअघि भएको दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो । क्यानडा र बेलायतका नेताहरुले उक्त दुर्घटनाको प्रभावकारी रुपमा छानविन गर्न मागसमेत गरेका छन् । इरानले आफ्नो प्रतिरक्षा प्रक्षेपणबाट मिसाइल हमला नगरेको दाबी गरेको छ । उसले…