Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


इरानमा १८० जना सवार विमान दुर्घटना

काठमाडौं, पुस २३ । युक्रेनको एउटा यात्रीवाहक विमान बुधबार बिहान इरानको राजधानी तेहरानमा दुर्घटनामा परेको छ । तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको हो । सो विमानमा १८० जना व्यक्ति सवार रहेको बताइएको छ । विमान युक्रेनको राजधानी किभका लागि उडेको थियो । दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन…