एजेन्सी । केन्याको सैन्य शिविरमा भएको आक्रमणमा एक अमेरिकी सैनिकसहित दुई जना ठेकेदार मारिएका छन् । इस्लामी आतंकवादी समूह अल सवावले केन्याको लामू शहरको तटीय क्षेत्रमा रहेको केन्याली र अमेरिकी सेनाले प्रयोग गर्ने शिविरमा आक्रमण गरेको हो । आक्रमणमा रक्षा विभागका अन्य दुई जना घाइते भएको अमेरिकी सेनाले पुष्टि गरेको छ । अल सववा अलकायदासँग…