Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


अस्ट्रेलियामा डढेलो फैलिए पछि हजारौँ मानिस समुद्री किनारमा, दुई राज्यमा संकटकाल घोषणा

काठमाडौं, पुस १५ । अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिए पछि हजारौँ मानिस भागेर समुद्रको किनारमा पुगेका छन् । न्यू साउथ वेल्थका पर्यटकीय शहरहरू बेर्मागुई र बाटेमान्स बेका बासिन्दा स्थानीय समय अनुसार बिहानै समुद्री किनारतर्फ गएका छन् । भिक्टोरियामा मात्रै चार हजार मानिस समुद्री तटमा रहेको बताइएको छ । भिक्टोरियामा एउटा डढेलो तटीय शहर म्यालकुटातर्फ फैलिँदै…