काठमाडौं । स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश बनेको एक तथ्यांकले देखाएको छ । विश्वका १ सय ३२ वटा देशहरुमा गरिएको सर्वेक्षणअनुसार नर्वे दोस्रो नम्बरमा छ भने आइसल्यान्ड तेस्रोमा रहेको छ । सर्वेक्षणमा उपभोग्य वस्तु, कपडा र ट्याक्सी शुल्कलाई मानक बनाइएको थियो । डेनमार्क, लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापूर र दक्षिण कोरिया पनि विश्वका महंगा देशहरुमा…