Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


कोरोना भाइरसका कारण चिनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो, फिलिपिन्समा एकजना

काठमाडौं, माघ १९ । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसका कारण चीन बाहिर पहिलो पटक एक जनाको मृत्यु भएको छ । चीनको वुहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिकको फिलिपिन्समा मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ती चिनियाँको मृत्यु भएको पुष्टी भएलगत्तै फिलिपिन्सले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । यसअघि यो…