Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


रूसमा रेष्टुरेन्ट तथा क्याफे बन्द गर्न निर्देशन: अन्तराष्ट्रिय हवाई सेवा समेत बन्द

एजेन्सी । रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ ।  शनिबारदेख एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् ।  शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको…