एजेन्सी । कोरोना भाइरसको संक्रमणका इटालीमा एकैदिन ७ सय ४३ को मृत्यु भएको छ । मंगलबारमात्रै इटलीमा ७ सय ४३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यो संख्या सोमबारको मृतकको संख्या भन्दा १ सय ४१ ले बढी हो । मंगलबार अघि सोमबार र आइतबार कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या केही कम थियो । तर…