Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


अमेरिका–चीनबीच व्यापार युद्धलाई खुकुलो बनाउने सम्झौतामा हस्ताक्षर

काठमाडौं, माघ २ । अमेरिका र चीनले व्यापार युद्धलाई केही खुकुलो बनाउने उद्देश्यसहित एक सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापछि वासिङ्टनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि परिवर्तनकारी भएको बताए । उनले नयाँ सम्झौताले अमेरिका र चीनबीच अझ बलियो सम्बन्ध स्थापना गर्ने अवसर उपलब्ध गराएको उल्लेख गरे । चिनियाँ उपप्रधानमन्त्री लिउ…