एजेन्सी, चैत्र १३ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । कोभिड–१९ बाट ६९ हजारभन्दा बढी मानिस संक्रमित भैसकेका छन् । सबैभन्दा बढी मानिस न्यूयोर्क राज्यमा संक्रमित भएका छन् । यहाँ भाइरस बुलेट ट्रेनको गतिमा संक्रमण भइरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप…