एजेन्सी । विश्व स्वास्थ्य संगठनले नयाँ कोरोनाभाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । चीन बाहिर पनि यसको प्रकोप तीब्र दरमा फैलिए पछि डब्लुएचओले कोरोनाभाइरसलाई विश्वव्यापी संकटकाल घोषणा गरेको हो । डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस एडहानोम ग्रेब्रियसले यस घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन अन्य देशमा के भइरहेको छ भन्ने कुरा मुख्य…